• २०८१ जेष्ठ ६ गते आइतवार
  • Preeti To Unicode

चर्चित लोक गायिका कल्पना दाहाललाई चन्द्र शर्माले नेपाल टेलिभिजनको स्टेजमै यसरी गरे बेइजत (भिडियो सहित)


नेपालमा पहि लो पटक सुरु भए को ‘दोहोरी च्याम्पियन’ शुरु हुने बित्तिकै वि’वा’दमा आए को छ । यस का निर्णाय कहरुले कलाकार को बे’इजत गरेपछि यो बि’वादमा आए को हो । निर्णायक रहेका चन्द्र शर्मा को सबैभन्दा बढि आ”लोच’ना भएको छ । चन्द्र शर्मा ले 

चर्चित लोक दोहारी गायिका  कल्पना दाहाललाई भाइरल साइरल वाली भन्दै बे’इज’त गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरु प्रयोग गरेर बे’इजत गरेका थिए । चन्द्रको यो कामको सबैले आ’लोचना गरेका छन् । नेपाली लोक सं’स्कृतिको सं’रक्षण र सं’वर्धन गर्ने उद्देश्य  ले दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको यसअघि नेपाल टेलि  भिजनले जनाएको थियो ।दोहोरी च्या’म्पियन कार्यक्रमको प्रस्तोताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः  रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् ।दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको छ ।

यो पनि,,फेरि सुनको भाउ ह्वात्तै बढ्यो हेर्नुस कति पुग्यो ?
आज बुधबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ ।केही दिनयतादेखि बढीरहेको सुनको मूल्य बुधबार पनि बढेको छ । बुधबार  नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसा यी महासंघले जनाएको छ ।बुधबार छापावाल सुन प्रतितो ला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।  त्यस्तै आज चाँदीको मूल्य भने घटेर ला   १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

याे पनि पढ्नुस,,मेरो मौनतालाई धेरैले मेरो कम्जोरीको रुपमा लिए , त्यसैले आज बोलेको छु भन्दै सबै कुरा खाेलिन नायिका स्वेता खड्काले (भिडियो हेर्नुस्) ।सिन्धुपाल्चोकमा निर्माणाधिन रहेको माझी बस्तीका बारेमा अनेक टिकाटिप्पणी र आ`रोप लागेपछि अभि  नेत्री श्वेता खड्का पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिन टेलिभिजन अन्तरवार्तामा पुगेकी छन् । उनले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पहि  लो पटक सार्वजनिक अभिब्यक्ति दिएकी छन् ।माझी बस्ती ऋणमा डु`वेको र सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले पनि पैसा नदिएको भन्दै उनले फेसवुकमा स्टाटस लेखेपछि त्यसवारे निकै टिकाटिप्पणी भएको   थियो ।

श्वेताले श्वेताश्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको काम थालेकी थिइन् ।उनका पूर्व   तथा दिवंगत पति श्रीकृष्ण श्रेष्ठको   जन्मस्थान भएका कारण त्यो ठाउँ आफ्नो लागि निकै प्रिय भएकाले सामुहिक बस्ती निर्माण गर्ने घोषणा सहित काम थालेकि    थिइन् । वस्ती निर्माणको ९० प्रतिशत काम पनि सकिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार