• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसद गरे आयोगमा सनाखत (नामावलीसहित)


माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर
नेपाल लगायतका नेताहरुले अलग दल नेकपा(एकीकृत समाजवादी)दर्ताका लागि निवेदन दिएका थिए।सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई

बोलाएको थियो ।सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । यसैबीच वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । भारतमा उपचारकाे क्रममा रहेका उनले दूतावासमार्फत निर्वाचन आयोगमा हस्ताक्षर सनाखत पठाएका हुन् ।
५५ केन्द्रीय सदस्यको सूची


२९ सांसदको सूची

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार