• २०८१ कार्तिक २७ गते मङ्गलवार
  • Preeti To Unicode

ओलीको योगदान अझै यो मुलुकलाई चाहिन्छ, ओलि नेल्सन मन्डेला जस्तै नेता हो : सांसद सिलवाल


नेकपा सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीको योगदान अझै यो मुलुकलाई चाहिन्छ भन्नु भएको छ । आज शुक्रबार प्रति निधि सभा बैठकमा बोल्दै सिलवा -लले उ”क्त कुरा बताउनु भएको हो । “सिलवालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र

अ’फ्रिकी नेता ने’ल्सन मन्डेलामा समानता रहेको व’ताउदै विश्वको ईतिहास हेर्ने हो भने अस्वेत नेता नेल्सन मण्डेला र प्रधानमन्त्री ओलीले राजनीतिक जीवनमा लामो समय जेल जीवन बिताएकोले दुवै नेतामा समानता रहेको उ’ल्ले ख गर्नुभयो । “सिलवालले त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओली को मिर्गौला प्रत्यारोपण स”फलतापूर्वक स”म्पन्न भ”एको घटनाले नेपाल को औषधी विज्ञानको भरोसा र प्रतिष्ठालाई अन्तर्रा्ष्ट्रिस्तरसम्मै चिनाउन सहयोग गरेको पनि बताउनु भयो ।‘यो पनि,,जव संसदमै उठ्यो, ‘राजतन्त्र चाहियो’ भन्ने माग तब गणतन्त्रका पक्षधाररु चकित (भिडियो सहित)” काठमाडौ । प्रतिनिधि सभाको बैठकमा फेरि राज”संस्था ल्याउने कुरो उठेको छ । उक्त कुरा सुनेपछि संघीय ग’ण तन्त्र नेपाल पक्ष’धर सां’सदहरु भने छ’क्क परेका छन् । यस्तो सवाल उठाउने भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन हुन् । उनले राजसंस्था लाई न’स’मेट्ने हो भने देशमा अ’स्थीरता कायम रहने बताएका छन् ।

“सांसद लिङ्देनले राजसंस्थालाई अभिभावक मानेर समेट्दा मात्र नेपालको हित हुने उनले बताए । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद लिङ्देनले अहिलेको शासन प्रणाली नै विफल भएको दा’बी गरे । उनले थप कुरा गर्दै अगाडि भने, ‘अब नयाँ ढङ्गले सहमति गर्न आ’वश्यक छ। त्यस्मा राजसंस्था पनि अट्नु पर्छ।“जहाँ जाने भनेर हिँडेको बाटो त्यहाँ नपुगिएका ले अब गन्तव्यमा पुग्ने बाटो राजसंस्थासहितको व्यवस्था मात्र भएको उनले बताए । उनले भने, ‘हामीले पहिला नै भने को हो । त्यतिबेला हाम्रो स्वर सानो भयो, संख्या सानो भयो ।’

“अहिले मुलुकमा देखिएको अस्थिरता, अनिश्चय कुनै एक व्यक्ति वा एउटा पार्टीको मात्र असफलता नरहेको उनले बताए । हामीले अपनाएको प्रणाली नै अ”सफल भएको उनको भनाइ थियो ।“अहिलेकै व्यवस्था, अहिलेकै अवस्थामा सरकार परिवर्तन वा नयाँ निर्वाचन, जुन बाटो अवलम्बन गरे पनि यो अस्थिर ता अन्त्य गर्न नसकिने उनले प्रस्ट पारे । मुलु”कले अहिले को अस्थिरताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने बेला आएको लिङ्देनले बताए ।

“प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि एक टेलिभिजन अन्तरवार्तामा राजेन्द्रलाई झापा बाट निर्वाचित गराउन आफ्नो साथ र सहयोग रहेको बता”एका थिए । यस्तै अर्की सांसद पूर्णा कुमारी सुवेदीले बाँकेको नरैनापुर मा वर्षेनी हुने आगलागीको दिर्घ’कालिन समाधानका लागि सरकारको ध्या’नाकर्षण गराएकी छन् ।

“बाँकेको दुर्गम गाउँका रुपमा चिनिने नरैनापुरमा वर्षेनी आगलागीका घ`ट’ना हुने गरेका छन् । जसवाट करोडौं को क्षती स्थानियले भोग्नु परेको छ । बाँकेको स्थानिय बासीन्दा समेत रहेकी सांसद सुवे”दीले व”र्षेनी आफ्ना जनताले भाग्नुपर्ने यस्तो समस्याको दिर्घकालिन समाधा नका लागि केन्द्रिय सरकारले पहल गर्नुपर्ने माग समेत गरेकी छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २५ गते बुधवार