• २०८१ बैशाख ३ गते सोमवार
  • Preeti To Unicode

नवलपरासी काङ्ग्रेसमा पहिरो ४३५ युवा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश


काठमाडौ, । बुलिङ’टार गाउँ’पालिका वडा नम्बर २ बाट नेपाली कांग्रेस परि’त्याग गरी ४ सय ३५ जना एमाले’मा प्रवेश गरे’का छन् । भोला लुङ्गेली’मगर, पारस
थापा र गोपा’चन्द्र ठाडा’को नेतृत्वमा यूवा ’हरु एमाले प्रवेश गरे’का हुन् । एमाले’का जिल्ला अध्यक्ष एवम गण्ड’की प्रदेश सार्वजनिक लेखा समिति’का सभा’पति रोनश’बहादुर गाहा

मगरले उनी हरुलाई टी’का अबिर र खादा लगाएर एमा’ले प्रवेश गराए’का हुन् ।२०४८ साल देखि नेपाली कांग्रेस’को एक’छत्र रहेको गाउँका युवा’हरु एमाले प्रवेश गरे’का हुन् । ‘कांग्रेस’को कुशासन’ सहन न’सकेर एमाले’मा प्रवेश गरे’को भोला लुङ्गेली’मगरले ब’ताए ।एमाले’मा प्रवेश गरे’का युवा युवा गोपाल’चन्द्र ठाडाले भने, ‘विकास र सामा’जिक न्याय’का लागि ए’माले रोजेका हौं ।’कार्य’क्रममा नेकपा ‘एमाले’ गण्ड’की प्रचार विभागका सदस्य

एवम् युवा नेता विद्रो’ही गिरी’ले बुलिङ’टारमा एमालेको लहर बढे’को भन्दै एमाले’मा सबै’को उचित जिम्मे’वारी हुने बताए ।
मुख्य’मन्त्री कृष्ण’चन्द्र नेपाली र काँग्रेस महा’मन्त्री डां शशांककोइराला’को निर्वाचन क्षेत्र’बाट विकास र न्यायको आशा मरे’काले एमाले प्रवेश गरेको गिरी’ले बताए । देउराली, पेलेगा, रामकोट, भेलौरी, छरछरे, कोटा, बोझा, बरिमल

भाङ’वारीलगाय’का ठाउँका काँग्रेस कार्य’कर्ता एमाले प्रवेश गरे’का हुन् । सोही अव’सरमा अर्खला’बाट ३२ जना , बुलिङ’टार –३ बाट १५ जना, कोटथर’बाट २८ जना रभारतीपुर’बाट एक जना’समेत प्रवेश भएका थिए । कार्य’क्रममा एमाले प्रदेश क’मिटी सदस्य’हरु कृष्ण घिमिरे, टंकनाथ गिरी, टंक माकिम, बुलिङटार गाउँ कमिटी अध्यक्ष

मन’वीर पुलामी, स्थानीय कोश’राज पौड्याल, बल’राम लामि’छाने, सर्ग’बहादुर पुलामी र टंक’प्रसाद आलेले मन्तव्य राखे’का थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार